११ पुस २०८२, शुक्रबार | December 26, 2025

प्रचण्डले बाँकेको खजुरामा भेटे जनयुद्धका सहिद परिवार



बाँके । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाँकेको खजुरामा जनयुद्धका सहिद परिवारसँग भेट गरेका छन् ।

नेकपा माओवादी केन्द्रको गाउँपालिका अधिवेशन तथा खबरदारी सभासभालाई सम्बोधन गर्न खजुरा पुगेका प्रचण्डले धौलागिरी गाउँ पुगेर सहिद डम्बर रानाभाटको परिवारसँग भेट गरेका हुन् । त्यसक्रममा उनले पार्टीले सहिद परिवारको दु:खपीडाको साथी भएको बताए ।

उनले आफु तेस्रो पटक प्रधानमन्त्री भएको बेला जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको बताउँदै अब सहिद तथा बेपार परिवारको सम्मान राज्यले गर्ने जिकिर गरे ।

प्रचण्डले खजुरामा गाउँपालिकाले निर्माण गरेको बहुउद्देश्यीय सभाहल उद्घाटन गरेका छन् ।

प्रकाशित मिति : १० माघ २०८१, बिहिबार  २ : ४६ बजे

पर्यटकको आकर्षक गन्तव्य बन्दै अर्घाखाँचीको खाँचीकोट हिल स्टेसन

अर्घाखाँची । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका-७ मा खाँचीकोटमा रहेको खाँचीकोट

शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा मध्य अफ्रिकी गणतन्त्रमा परिचालन भएको

गृह मन्त्रालयद्वारा १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा (सूचीसहित)

काठमाडौं । गृह मन्त्रालयले १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको