२० मंसिर २०८२, शनिबार | December 6, 2025

छाउगोठमा बाघको आक्रमणबाट महिला घाइते



धनगढी । सुदूरपश्चिम प्रदेशको कैलालीमा छाउगोठमा बसेकी उक महिला बाघको आक्रणबाट घाइते भएकी छन् । कैलालीको मोहन्याल गाउँपालिका-७ कुइनेकी सरस्वती बिक छाउगोठमा सुतिरहेको अवस्थामा बाघको आक्रमणमा परेरे घाइते भएकी हुन् ।

४० वर्षीया बिकलाई आइतबार राति साढे १० बजेको समयमा बाघले आक्रमण गरी घाइते बनाएको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले जानकारी दिए ।

अध्यक्ष उपाध्यायका अनुसार बाघको आक्रमणले बिकको टाउको र मुखमा चोटमा लागेको भएपनि उनी खतरा मुक्त रहेकी छिन् । छाउगोठमा महिला चिच्याए लगत्तै गाउँलेले होहल्ला गरेपछि बाघ भागेको प्रत्यक्षदर्शीहरुले बताए ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ११ : ३४ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय