२३ माघ २०८२, शुक्रबार | February 6, 2026

राष्ट्रिय मान्यताप्राप्त दलका सचेतकहरूसँग सभामुखले छलफल गर्दै



काठमाडौं । सभामुख देवराज घिमिरेले राष्ट्रिय मान्यताप्राप्त दलका प्रमुख सचेतक सचेतकहरूसँग छलफल गरेका छन् ।

सभामुखको कार्यकक्ष सिंहदरबारमा भैरहेको छलफलमा प्रमुख पाँच दलका प्रमुख सचेतक र प्रमुख सचेतकहरु सहभागी भएकाछन्।

यही माघ १८ गतेदेखि सुरु हुने संसद्को हिउँदे अधिवेशनको सञ्चालन र तयारीबारे छलफलका लागि सचेतकहरुलाई छलफलमा बोलाएका हुन् ।

यसअघि सभामुखले सत्तापक्ष र प्रतिपक्षका सचेतकहरुसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेतकहरु उपस्थित छन् ।

सचेतकहरुसँग आज छलफल गरेपछि सभामुखले भोलि भोलि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । कार्यव्यवस्था परामर्श समितिको बैठकले हिउँदे अधिवेशनको पहिलो बैठकको कार्यसूची तय गर्ने छ ।

प्रकाशित मिति : १४ माघ २०८१, सोमबार  ११ : ५२ बजे

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना

सङ्खुुवासभा चैनपुरको एक घरमा आगलागी, १५ लाखको क्षति

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ