४ श्रावण २०८३, सोमबार | July 20, 2026

महोत्सवको १० औं दिन प्रकाश दूतराजको धमाल



नेपालगन्ज । प्रादेशिक महोत्सव २०८१ को रौनक दिनानुदिन बढ्दो छ । सुरुका दिनदेखि नै दर्शकहरुको राम्रो साथ पाइरहेको महोत्सवको १० औं दिन पनि भब्यताका साथ सम्पन्न भएको छ ।
महोत्सव प्र्राङ्गढमा दर्शकहरूको भीँडले भरिएको थियो । शनिबार भएर पनि होला महोत्सवका स्टलहरुमा पनि दर्शकहरुको घुइँचो थियो ।

लोकप्रिय गायक प्रकाश दुतराज, गायिका रचना रिमाल र चर्चित डान्सर अञ्जली अधिकारीले बेजोड प्रस्तुति दिएका थिए। राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु निकै रमाएका थिए।

महोत्सवको ११ औं दिन भोलि आइतबार लोकप्रिय गायक खुमन अधिकारी, गायिका रेश्मा पुन, गायक दोशरण चौधरी, डान्सर अस्मिता पुरी लगायतका कलाकारहरुको महोत्सवमा प्रस्तुति रहने सांस्कृतिक उपसमितिका संयोजक मख्खन धामीले जानकारी दिए ।

प्रकाशित मिति : १९ माघ २०८१, शनिबार  ९ : ०२ बजे

कञ्चनपुरमा च्याउ टिप्न जंगल गएका १४ महिला सम्पर्कविहीन, सेना-प्रहरीद्वारा खोजी तीव्र

कञ्चनपुर। कञ्चनपुरको भीमदत्त नगरपालिका–१९ बागफाँटाका १४ जना महिला च्याउ टिप्न

फिस्लिङमा पहिरो जाँदा सडक अवरुद्ध

चितवन । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–२ फिस्लिङको पानीधारा र चुमखोलामा

निकुञ्जले बाँड्यो एक करोड २९ लाख राहत

चितवन । चितवन राष्ट्रिय निकुञ्ज आसपासमा रहेका बस्तीमा वन्यजन्तुले पु¥याएको

साउनको पहिलो सोमबार, पशुपतिनाथमा बिहानैदेखि दर्शनार्थीको घुइँचो

काठमाडौं । यस वर्षको साउनको पहिलो सोमबार आज बिहानैदेखि पशुपतिनाथलगायत

डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनालाई स्तब्ध बनाउँदै स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि

काठमाडौं । साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा १-० गोलले पराजित