२५ भदौ २०८३, बिहिबार | September 10, 2026

राधाकृष्ण युवा क्लबमा नया नेतृत्व



बुटवल । राधाकृष्ण युवा क्लबको १८ औं साधारणसभा तथा ८ औं अधिवेशनबाट रिम बहादुर सारुको अध्यक्षतामा १३ सदस्यीय नया नेतृत्व चयन भएको छ ।

शनिबार भएको अधिवेसनबाट वरिष्ठ उपाध्यक्ष राज कुमार भट्टराई, उपाध्यक्ष सुमित खनाल, सचिव शंकर परियार, सह-सचिव कविता सुनार, कोषाध्यक्ष विश्वजित ताम्राकार तथा सदस्यहरुमा सन्तोष भण्डारी, दिनेश पाण्डे, शुशान्त राज पाण्डे, अमृत मल्ल, बिक्रम तिवारी, पद्मा नेपाली, संगिता रणपाल सर्वसम्मत चयन भएको प्रमुख निर्वाचन अधिकृत बिरमान लामाले बताए ।

शनिबार अधिवेसनसंगै क्लबको नवनिर्मित भवनको समेत बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालबाट उद्घाटन गरिएको छ ।
यसैबिच नवनिर्वाचित अध्यक्ष सारुले क्लबको गरिमालाई थप उचाईमा लग्ने र बाकी रहेका कामलाई निरन्तरता दिने प्रतिवद्धता दिए ।

प्रकाशित मिति : २० माघ २०८१, आइतबार  ६ : ५३ बजे

उद्योगमन्त्री गौरीकुमारी यादवले दिइन् राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गोरीकुमारी यादवले पदबाट राजीनामा

भोटेकोशी बाढी : मालसामान बगायो, व्यवसायी समस्यामा

काठमाडौँ । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको

१२ संघीय अस्पतालमा कम्तीमा ५० शव अट्ने शवगृह बनाउन नीतिगत निर्णय

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विपद् तथा महाविपद्का

कांग्रेस संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको

गृहमन्त्री गुरुङको पत्रकारलाई धम्कीप्रति अधिकारकर्मीको आपत्ति

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पत्रकारहरूप्रति दिएको धम्कीपूर्ण अभिव्यक्तिप्रति मानव