२३ माघ २०८२, शुक्रबार | February 6, 2026

अध्यादेशबारे छलफल गर्न सभामुखले बोलाए प्रमुख/मुख्य सचेतकहरूको बैठक



काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा प्रमुख÷मुख्य दलका सचेतकहरुको बैठक बोलाएका छन् ।

अध्यादेशबारे छलफल गर्न भन्दै सभामुख घिमिरेले आज दिउँसो ३ बजे सिंदरबारस्थित आफ्नो कार्यकक्षमा बैठक बोलाएका हुन् ।

अध्यादेशबारे भोलि बस्ने संसद बैठकमा छलफल गरी त्यसलाई स्वीकार गर्ने या नगर्नेबारे मतदान हुँदैछ । विपक्षी दलहरुले अध्यादेशको चर्को विरोध गर्दै अध्यादेश अस्वीकरणका ६६ वटा प्रस्ताव प्रतिनिधिसभा र राष्ट्रिय सभामा दर्ता गराइसकेका छन् । सरकारले भने अध्यादेश जसरी पनि पारित हुने जनाएको छ । संसद बैठकले अध्यादेश स्वीकृत गरेपछि संसद सुरुभएको ६० दिनभित्र प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्छ ।

१८ गते बसेको पहिलो बैठकमा ६ वटै अध्यादेश संसद बैठकमा पेश भैसकेका छन् ।

 

 

प्रकाशित मिति : २३ माघ २०८१, बुधबार  ९ : ५३ बजे

सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रियसभामा प्रस्तुत हुँदै

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना

सङ्खुुवासभा चैनपुरको एक घरमा आगलागी, १५ लाखको क्षति

सङ्खुुवासभा । चैनपुर नगरपालिका–१ याङसिजुङमा आगलागी हुँदा रु १५ लाख

झापामा ‘सिरिन्ज’ आक्रमण, एक जनाको मृत्यु

बिर्तामोड । भद्रपुर नगरपालिका-१० सत्रविघेमा सिरिन्ज आक्रमण भएको छ ।

म्याग्दीमा दल र स्वतन्त्र उमेद्वारको प्रतिस्पर्धा

म्याग्दी । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एक निर्वाचन क्षेत्र रहेको

सहिद पुत्री दिवान्सीले दिनदिनै सोधिन्, ‘मम्मी, बाबा खोइ ?’

सिरहा । तीन वर्षीया दिवान्सीले फेरि सोधिन्, ‘मम्मी, बाबा खोइ