५ चैत्र २०८१, मंगलबार | March 18, 2025

बुटवलको नेपालगन्ज रोडमा टिप्परको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु



बुटवल । बुटवलको नेपालगंज रोडमा बिहिबार बिहान १० बजे भएको सवारी दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ । बुटवलबाट पश्चिम तर्फजादै गरेको लु २ ख ३३३६ नम्बरको टिप्परले सोही दिशा तर्फ जाँदै गरेको लु १ प १५२८ नम्बरको मोटरसाईकललाई पछाडीबाट ठक्कर दिएको थियो ।

टिप्परको ठक्करबाट गम्भिर घाईते मोटरसाईकल चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए ।

उनका अनुसार घटनामा तिलोत्तमा नगरपालिका वडा नं १६ बस्ने उमेश बहादुर भण्डारीको मृत्यु भएको छ । ठक्कर दिने टिप्पर र चालक तिलोत्तमा नगरपालिका वडा नं १० का किस्मन थारुलाई नियन्त्रणमा लिइएका पण्डितले बताए ।

प्रकाशित मिति : २४ माघ २०८१, बिहिबार  १ : ४६ बजे

छिटफुट घटनाबाहेक स्ववियु निर्वाचन सम्पन्न

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि)का आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा

लिङ्देनले बहिस्कार गर्दा कमल थापाले दिए नवराज सुबेदी नेतृत्वको राजावादी आन्दोलनलाई मान्यता

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपाल केन्द्रीय कार्यसम्पादन समिति

संविधान संशोधनअघि बृहत् समीक्षा गरौँः अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभा सम्पन्न

काठमाडौँ । प्रधानमन्त्री एवं पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपति केपी