१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

२ वर्ष सम्मको फ्रि स्पेयर्स पार्टस योजना सहित टिभिएसको मुर्गियामा मेगा एक्सचेञ्ज मानिया चल्दै



बुटवल । टिभिएस मोटर्सको नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्सले मुर्गियामा महा एक्सचेञ्ज मानिया सचालनमा ल्याएको छ । नेपालमा सर्वाधिक बिक्रिदर भएको टिभिएसले हाल सम्मकै ठुलो अफर सहित एक्सचेञ्ज क्याम्प सचालनमा ल्याएको कम्पनीका रिजनल अफिसर नविन शाहिले जानकारी दिए ।

टिभिएसको सबै भन्दा पुरानो लिगेसि भएको अपाचे सिरिजमा २ वर्ष सम्मको पिरियोडिक पार्टस तथा मर्मत फ्रि अफर ल्याएको हो । जस अन्तर्गत ३१ हजार बराबरको निशुल्क स्पेयर्स तथा सर्भिस सुबिधा ग्राहकले पाउन सक्ने छन ।

साथै एक्सचेञ्ज अवधि भर खरिद गर्ने ग्राहकहरुलाई १० हजार सम्मको नगद छुट तथा साटफेरमा उत्कृष्ट मुल्यांकन, ७.९९५ व्याजदरमा स्पोट फाईनान्स, फ्रि एसेसरिज पनि रहको व्यवस्थापक शिव पौडेलले जानकारी दिए । मेलामा टेस्ट राईड गर्न आउदा आकर्षक गिफ्ट ह्याम्पर पनि रहेको छ । मेला यहि फागुन ९ देखि सम्म चल्ने शाहीले जनाए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८१, सोमबार  ४ : ५१ बजे

आयोगद्वारा निर्वाचनमा समावेशिता र सुशासन सुनिश्चित गर्न दललाई निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा

विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न माग

काठमाडौँ । उज्यालो नेपाल पार्टीले विदेश तथा आफ्नो निर्वाचन क्षेत्र

जनकपुरलाई चार विकेटले हराउँदै लुम्बिनी लायन्स एनपीएलको प्लेअफमा प्रवेश

काठमाडौं । साविक विजेता जनकपुर बोल्ट्सलाई चार विकेटले हराउँदै लुम्बिनी

चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन्

बुटवल । रुपन्देहीको बुटवलमा भएको जिल्लास्तरीय चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवाद

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज