२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

सुनको मूल्य १ लाख ७० हजार माथि पुग्यो



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला रु एक लाख ७० हजार कायम भएको सुनको मूल्य आज रु एक लाख ७० हजार तीन सय कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार प्रतितोला रु एक हजार ९९० रहेको चाँदीको मूल्य आज रु एक हजार ९७० कायम भएको छ ।

प्रकाशित मिति : ११ फाल्गुन २०८१, आइतबार  १२ : १५ बजे

युनिटी लाइफका सञ्चालकसहित सजाय तोकिएपछि फरार दुईजना पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले राजश्व

सरकारमा समावेशी सहभागिता : मन्त्रिपरिषद्मा ४० प्रतिशत महिला

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले समावेशी शासनलाई केन्द्रमा

प्रतिनिधिसभा उपसभामुखमा रुबीकुमारी ठाकुर निर्वाचित

काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर

कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानतमा रिहा

काठमाडौं । बलात्कार आरोपमा पक्राउ परेका कलाकार सागर लम्साल (बले)

पेन्सन प्रमाणिकरण प्रणाली सुरु, घरबाटै सेवा लिन सकिने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पेन्सन प्रमाणिकरण प्रणालीको शुभारम्भ