१६ पुस २०८२, बुधबार | December 31, 2025

तिब्बती सीमासम्म सडक निर्माणका लागि चीनलाई मनाउन योगेशले गरे आरजुसँग आग्रह



काठमाडौं। नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले परराष्ट्रमन्त्री डा। आरजु राणा देउवासँग भेटवार्ता गर्दै ताप्लेजुङदेखि तिब्बतको सीमानासम्म सडक निर्माण गर्न चीनको सहयोग लिन आग्रह गरेका छन् ।

शुक्रबार मन्त्री राणालाई भेटगर्दै सांसद भट्टराईले ताप्लेजुङ जिल्ला सदरमुकामदेखि तिब्बतको सीमाना टिपटलासम्मको ८५ किमी सड़क बिस्तर,कालोपत्रे, र पुलहरूको निर्माणका लागि चिन सरकारको सहयोग लिन नेपाल सरकारका तर्फ़बाट चिनिया सरकारसंग औपचारिक छलफलको प्रक्रिया अघि बढाउन अनुरोध गरेको जानकारी दिएका छन् ।

साथै जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाटप्राप्त सिफारिस र लागत अनुमानको प्रारम्भिक प्रस्ताव पनि मन्त्री राणालाई बुझाएको उनले बताएका छन् ।

प्रकाशित मिति : २३ फाल्गुन २०८१, शुक्रबार  १२ : २५ बजे

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं । आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको