२४ भदौ २०८३, बुधबार | September 10, 2026

बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको छ : नगर प्रमुख पाण्डेय



बुटवल । सञ्चार माध्यमहरुका समस्या र चुनौतीबारे बृहत अन्तरक्रियाका लागि बुटवलमा आजदेखि दोस्रो मिडिया सम्मेलन सुरु भएको छ । प्रकाशन तथा प्रसारण संघ लुम्बिनीको आयोजनामा सुरु सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कशन गरिने भएको छ ।

सम्मेलनको उद्घाटन गर्दै बुटवल उपमहानगरका नगर प्रमुख खेलराज पाण्डेयले बुटवलमा मिडियाग्राम स्थापना गरी सञ्चारगृहरुको संरक्षण गर्ने योजना अघि सारिएको बताए । सञ्चार गृहहरुले भोग्नु परेको आर्थिक संकटलाई यसले कम गर्ने बताउँदै उनले उपमहानगरले मिडिया ग्रामको योजना अघि बढाएको उल्लेख गरे । यसैगरी बुटवलको बिकासमा मिडियाले खेलेको भूमिका बारे चर्चा गर्दै पाण्डेले यहाँको प्रचार-प्रसार गरी अब पर्यटन बिकासमा जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ७ : १५ बजे

दिवंगत आमाको स्मृतिमा अक्षयकोष

नेपालगन्ज । क्यान्सर रोगबाट अल्पआयु मै दिवंगत भएकी विष्णादेवी जैसीको

एमाले अध्यक्ष ओलीद्वारा बालकोटस्थित निवासको अवलोकन

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेन्जी

चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार

सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा गएको बाढीका कारण चीनको केरुङ

सर्वोच्च अदालतले आफूहरूलाई न्याय दिने पूर्वसभापति देउवाको विश्वास

भक्तपुर । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सर्वोच्च अदालतले पार्टीको

रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया

रसुवा । दशौँ हजार नागरिकलाई प्रभावित तुल्याएको भदौ १० गतेको