५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

काठमाडौंका एसएसपी अधिकारीको भर्चुअल निर्देशन



काठमाडौं । काठमाडौंका एसएसपी विश्व अधिकारीले जिल्लाको सुरक्षा अवस्थालाई थप मजबुत बनाउन निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसरबाटै उनले भर्चुअल रूपमा सोमबार मातहतका रहेका वृत्त तथा प्रभागका प्रमुखहरूलाई निर्देशन दिएका हुन् ।

उनले ‘सुरक्षित उपत्यका’का लागि उत्त व्यावसायिक र निष्ठापूर्वक परिचालित हुन मातहतलाई निर्देशन दिए ।

अधिकारी काठमाडौं परिसरमा हाजिर भएदेखि नै आफ्नो अभिव्यक्तिका कारण चर्चामा छन् । उनलाई कामभन्दा बढी बोलेर चर्चा कमाएको आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, सोमबार  ३ : ३९ बजे

दुर्गामाताका मूर्तीहरुको सामूहिक विसर्जन

नेपालगन्ज । बडा दशैका लागि बाँकेका विभिन्न स्थानमा स्थपाना गरिएका

प्रहरीका निःशुल्क बस सेवाबाट तीन हजार भन्दा बढी यात्रु लाभान्वित

काठमाडौँ । बडादसैँका अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल

पाकिस्तानका हुसेनले तलतले कर्णाली ‘याक्स’बाट एनपिएल खेल्ने

काठमाडौं । पाकिस्तानका ‘अलराउन्डर’ हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल)को

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली