१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

समाजवादी मोर्चाको बैठक अपरान्ह ४ बजे



काठमाडौँ । चैत्र १५ गतेका लागि बिरोध प्रदर्शनको तयारीमा जुटेको समाजवादी मोर्चा नेपालको बैठक आज अपराह्न बोलाइएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा अपराह्न ४ बजे बस्ने गरी बैठक बोलाइएको एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभागले सूचनामार्फत जनाएको छ ।

सरकारबाट भइरहेका एकपछि अर्को गलत क्रियाकलाप र राजावादीहरूको आन्दोलनविरुद्ध मोर्चाले प्रदर्शन गर्ने तयारी गरिरहेको छ ।। समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपा रहेका छन् ।

चै्रत्र १५ गते नै राजावादीहरुले पनि प्रदर्शन गर्ने घोष्णा गरेका छन् । मोर्चाले भृकुटीमण्डपमा सभा गर्ने भएको छ भने राजावादीहरूले तीनकुनेमा प्रदर्शन र सभा गर्ने तयारी गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०८१, बुधबार  १ : ५७ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको