२९ असार २०८३, सोमबार | July 13, 2026

काठमाडौंमा समाजवादी मोर्चाको वृहत जनप्रदर्शन, चार नेताले मात्र सम्बोधन गर्ने



काठमाडौं । समाजवादी मोर्चाले काठमाडौंमा वृहत जनप्रदर्शन आयोजना गरेको छ ।

काठमाडौंको विभिन्न स्थानबाट अहिले नेकपा (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी, नेकपा र नेसपाका नेताहरुको नेतृत्वमा जुलुस भृकुटीमण्डपतिर अघि बढ्दैछ ।

जनप्रदर्शनपछि भृकुटीमण्डमा आयोजना हुने विरोधसभालाई चार पार्टीका शीर्ष नेताले मात्र सम्बोधन गर्नेछन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव नेत्रविक्रम चन्द्र र नेसपाका अध्यक्ष महिन्द्रराय यादवले सम्बोधन गर्ने भएका हुन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  १२ : ४० बजे

कर्रा खोलाको बाढीमा ट्रक बग्यो, चालक घाइते

हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१७ स्थित कर्रा खोलामा सोमबार बिहान

नयाँ राहदानी प्रणाली सञ्चालनमा, एक करोड नागरिकको विवरण सफलतापूर्वक स्थानान्तरण

काठमाडौं । राहदानी विभागले नेपालको इतिहासमै सबैभन्दा ठूलो डेटा स्थानान्तरण

छत्रगञ्ज रुपन्देही समाजद्वारा पर्यटन प्रवर्द्धनमा नयाँ पहल

अर्घाखाँची । सामाजिक तथा पर्यटन प्रवर्द्धनका क्षेत्रमा सक्रिय छत्रगञ्ज रुपन्देही

अस्पतालबाट जेनजी अगुवा माजिद अन्सारीको अपिल : ‘जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गरियोस्’

काठमाडौं । जेनजी अभियन्ता माजिद अन्सारीले आफूलाई प्रहरीले गैरकानुनी रूपमा

राप्ती तटीय क्षेत्रका नागरिकलाई नदी तर्न डुङ्गाकै भर

बाँके । बाँकेको नरैनापुर र डुडुवा गाउँपालिकालाई जोड्न राप्ती नदीमा