१४ चैत्र २०८२, शनिबार | March 28, 2026

ज्ञानेन्द्र शाह संविधानको मर्यादामा बसुन : महिन्द्रराय यादव



काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवले ज्ञानेन्द्र शाहलाई संवैधानिक मर्यादामा बस्न चेतावनी दिएका छन् ।

शुक्रबार समाजवादी मोर्चाले काठमाडौंको भृकुटीमण्डपमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले संविधान विरोधी गतिविधि नगर्न उनले शाहलाई चेतावनी दिएका हुन् ।

अध्यक्ष यादवले भने, ‘ज्ञानेन्द्र शाह संविधानको दायरामा बसून् । निर्वाचन लडेर आऊन् । संविधानमाथि हमला गर्ने उनको चाहना पूरा हुने छैन । संविधानमा भएका अधिकार प्रयोग गरेर अगाडि आउनुपर्छ । अन्यथा गर्न खोजे स्वीकार्य हुँदैन ।’ उनले भने । यादवले
प्रतिगामी शक्तिहरू गणतन्त्रलाई मास्न चाहेको आरोप लगाए ।
यादवले संविधानको रक्षाका लागि चार दल एक ठाउँमा उभिएको जिकिर गरे ।

उनले ओली सरकारबाट संविधान र गणतन्त्रको रक्षा गर्ने विश्वास नभएको बताए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : १६ बजे

भदौ २४ को घटना छानबिन गर्न एक साताभित्र उच्चस्तरीय छानबिन समिति गठन गरिने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते

ज्ञानोदय मावि व्यवस्थापन समितिमा तीनदलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा निकट उम्मेदवार विजयी

खजुरा । बाँकेको खजुरा स्थित ज्ञानोदय नमुना माद्यामिक विद्यालय व्यवस्थापन

एमाले अध्यक्ष ओलीको स्वास्थ्य अवस्था सामान्य

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको

जाँचबुझ आयोगका पदाधिकारीको निवासमा सुरक्षा सतर्कता बढाइयो

काठमाडौं । जेनजी आन्दोलनको छानबिन गर्न गठित जाँचबुझ आयोग अध्यक्ष

ओली र लेखकको पक्राउप्रति देउवा पक्षको आपत्ति, रिहाइको माग

काठमाडौं । नेपाली कांग्रेसको देउवा पक्षले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली