७ आश्विन २०८३, बुधबार | September 23, 2026

वंश शासन ल्याउने चेष्टा गर्नेले ठूलो मूल्य चुकाउनुपर्नेछ : माधव नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले वंशको शासन ल्याउने चेष्टा कसैले गर्छ भने ठूलो मूल्य चुकाउनुपर्नेछ चेतावनी दिएका छन् ।

समाजवादी मोर्चाले आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो चेतावनी दिएका हुन् ।

उनले भने, ‘नेपाली जनता कसैको दास बन्न सक्दैनन् । इतिहास पछाडि जान सक्दैन । वंशको शासन ल्याउने चेष्टा कसैले गर्छ भने ठूलो मूल्य चुकाउनुपर्नेछ ।’

अध्यक्ष नेपालले गणतन्त्रको पक्षमा भएको परिवर्तन ‘कास्टिङ’ मात्र भएको बताए । उनले राजतन्त्र फर्काउन खोज्नेहरुले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिए ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ३ : ३३ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज