१८ माघ २०८२, आइतबार | February 1, 2026

तीनकुने-कोटेश्वर क्षेत्रमा कर्फ्यु



काठमाडौं । दुर्गाप्रसाईंको नेतृत्वमा राजावादीहरुको समुहले आगजनी, तोडफोड र अराजकता मच्चाएपछि काठमाडौं प्रशासनले तीनकुने आसपासको क्षेत्रमा कर्फ्यु लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको शान्तिनगर पुलदेखि मनोहरा खोला पुलसम्म कर्फ्यु आदेश जारी गरेको हो । कर्फ्यु लगाउनुअघि प्रहरीले माइकिङ गर्दै तीनकुने वरपर कर्फ्युको सूचना दिएको थियो ।

राजावादी प्रदर्शनकारी अराजक बन्दै सर्वसाधारणको घर तथा सम्पत्ति जलाउने, गाडी जलाउने, प्रहरी कार्यालयमा ढुंगामुढा र तोडफोड गर्ने जस्ता काम गरेपछि स्थितिलाई थप नियन्त्रणबाहिर जान नदिन कर्फ्यु लगाइएको हो ।

राजावादीहरुले सुविधानगरमा रहेको एकीकृत समाजवादीको पार्टी कार्यालय समेत तोडफोड गरेकाछन् भने पेरिसडाँडामा रहेको माओवादी पार्टी कार्यालय जलाउने प्रयास गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ४ : १४ बजे

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ । कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा

आँखारोगीको खोजी गर्दै पौवादुङमा

भोजपुर । ग्रामीण भेगमा रहेका आँखारोगीको पहिचान गर्दै उनीहरूलाई सहज

बजार झरेका मतदाता भन्छन्, ‘गाउँमै बस्ने वातावरण बनाइदेउ’

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-१ गुर्जाका रामबहादुर छन्त्यालको अस्थायी बसोबास

बागलुङ-बिहुँ खण्ड : नौ वर्षमा पाँचपटक म्याद थप, पुनः ठेक्काको तयारी

बागलुङ । मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ बजारदेखि बिहुँ बयलडाँडाको १३

उम्मेदवारको पर्खाइमा सीमावर्ती कचनकबलका मतदाता

झापा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका