६ श्रावण २०८३, बुधबार | July 22, 2026

संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दैगर्दा राप्रपा सांसदद्वारा अवरोध प्रयास



काठमाडौं । प्रतिनिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् ।

प्रधानमन्त्रीले सम्बोधन गर्दै गर्दा राप्रपाका सांसदहरुले अवरोध प्रयास गरेका हुन् ।

प्रधानमन्त्रीले चैत १५ गते तीनकुनेमा भएको हिंसाको विषयमा पूर्व राजा जिम्मेवार भएको टिप्पणी गरेपछि राप्रपाका सांसदहरु उठेर हल्ला गरे । सांसद ज्ञानेन्द्रबहादुर शाहीले गत २५ फागुनमा पूर्वराजा ज्ञानेन्द्र शाहलाई विमानस्थलमा स्वागत गरेको विषयलाई ‘कथित’ भनेको भन्दै आपत्ति जनाएपछि राप्रपाका सांसदहरु उठेर विरोध जनाएका थिए । प्रधानमन्त्रीले असंसदीय भाषा प्रयोग गरेको भन्दै उनले रेकर्डबाट हटाउन माग गरे ।

हल्लाकै बीच प्रधानमन्त्रीले आफ्नो भनाइ राखेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८१, सोमबार  १२ : ०२ बजे

बागमतीमा एमालेका ६ मन्त्रीको सामूहिक राजीनामा, बानियाँ सरकार अल्पमतमा

हेटौंडा। बागमती प्रदेश सरकारमा सहभागी नेकपा एमालेका सबै ६ जना

आर्थिक लक्ष्य पूरा गरेपछि सिटिजन लाइफ देवदह शाखाद्वारा वृक्षारोपण

देवदह । सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी

प्रधानमन्त्री शाहले आज हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासङ्घका प्रतिनिधिहरूसँग

एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन

सुनचाँदीको मूल्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ