८ चैत्र २०८२, आइतबार | March 22, 2026

गठबन्धनमा धरमरपछि ओली-देउवाबीच भेटवार्ता, संयन्त्र सक्रिय बनाउने



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

गठबन्धन सरकारका बारेमा कांग्रेस नेताहरुबाटै निरन्तर प्रश्न उठिरहेको बेला ओली र देउवाबीच भेटवार्ता भएको हो ।
प्रधानमन्त्री निवास वालुवाटारमा मंगलबार भएको भेटवार्तामा दुइ दलीय संयन्त्रलाइ सक्रिय बनाउन ओलीदेउवाबीच सहमति भएको जनाइएको छ।

सरकारको काम सुस्त भएको र जनअपेक्षाअनुसार काम नभएको भन्दै संयन्त्रमै रहेका कांग्रेस महामन्त्री गगन थापा र अर्का महामन्त्री विश्वप्रकाश शर्मा एवं अन्य नेताहरुले केहीदिनयता निरन्तर असन्तुष्टि जनाउँदै आएका छन् ।

प्रकाशित मिति : २ बैशाख २०८२, मंगलबार  ३ : ३१ बजे

ताप्लेजुङको डाँडाकाँडा सेताम्मे

फुङ्लिङ । दुईदिन वर्षाभएपछि मौसम सफा हुँदा जिल्लाको डाँडाकाँडा चाँदीझैँ

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल-खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत यहाँस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक

बुटवल-नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी । शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल-नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा

पाल्पा टिपर दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या चार पुग्यो

तानसेन । पाल्पामा शनिबार बेलुकी भएको टिपर दुर्घटनामा मृत्यु हुनेको

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामाबारे निर्णय हुने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।