२० मंसिर २०८२, शनिबार | December 6, 2025

रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरियो



काठमाडौं । इस्पेनिस टोली रियल म्याड्रिड च्याम्पियन्स लिगबाट बाहिरिएको छ । आर्सनल युरोपेली च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गर्दा रियल बाहिरिएको हो । आर्सनलले म्याड्रिडलाई समग्रमा ५-१ ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो लेगमा ३-० को जित हात पारेको आर्सनलले बुधबार भएको खेलमा २-१ को सफलता पाएको हो ।

सो खेलमा आर्सनलका बुकायाका साकाले पेनाल्टी खेर फालेका थिए । उनले १३ औँ मिनेटमा प्रहार गरेको पेनाल्टी रियलका गोलरक्षक थियाबउट काउरटिसले बचाए ।

साकाले नै ६५ औँ मिनेटमा मिकेल मेरिनोको पासमा गोल गरे । त्यसको दुई मिनेटपछि रियलका लागि भिन्सियस जुनियरले गोल गरे । इन्जुरी समयमा आर्सनलका गाब्रियल मार्टिनेलीले गोल गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०८२, बिहिबार  ७ : ५४ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले