१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

रेडक्रस दाङका पूर्व अध्यक्ष आचार्यले आफैंलाई हाने गोली



दाङ । दाङमा एक व्यक्तिले आफैंलाई गोली हानेका छन् । तुलसीपुर उपमहानगरपालिकाको मोतीपुरका नारायण आचार्यले घरमै भएको बन्दुकले आफैंलाई गोली चलाएका हुन् ।

उनको मृत्यु भइसकेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता एवं एसएसपी जनार्दन जीसीले जानकारी दिए ।

रेडक्रस दाङका पूर्व अध्यक्षसमेत रहेका आचार्यले लाइसेन्सवाला बन्दुकले घरमा आफैंलाई गोली हानेको प्रहरीको अनुसन्धानमा खुलेको छ । यद्दपि घटनाको अनुसन्धान भइरहेको एसएसपी जीसीले बताए ।

उनका अनुसार उनले दिउँसो साढे ३ बजेतिर आत्महत्या गर्ने योजनाका साथ गोली प्रहार गरेका हुन् ।

प्रकाशित मिति : ८ बैशाख २०८२, सोमबार  ५ : ४६ बजे

गृहमन्त्रीले गरे नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखसँग डेढघण्टा लामो ‘गोप्य’ छलफल

काठमाडौँ । बालेन्द्र शाह नेतृत्वको सरकारको पहिलो निर्णयकारुपमा भाद्र २३

मौसम बदली : सात मापन केन्द्रमा भारी वर्षा

काठमाडौँ । देशका धेरै ठाउँमा आज भारी वर्षा भएको छ

पोखरा महानगरले गरिब घरपरिवारको निःशुल्क स्वास्थ्य बिमा गर्ने

पोखरा । क्षेत्रफलका हिसाबले देशकै ठूलो पोखरा महानगरपालिकाले महानगरभित्रका अति

नागरिकसँग गरेका वाचा पूरा गर्छौँ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

एकै वर्ष मुलुकमा तीन प्रधानमन्त्री

काठमाडौँ । विशेष राजनीतिक परिस्थितिका कारण यस वर्ष मुलुकमा तीन