७ आश्विन २०८३, बुधबार | September 23, 2026

प्रहरी र आन्दोलनकारी शिक्षकबीच नयाँ वानेश्वरमा झडप



काठमाडौं । काठमाडौंमा जारी शिक्षक आन्दोलनको क्रममा आज प्रहरीसँग झडप भएको छ ।

माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गर्दै आएका शिक्षकहरु र प्रहरीबीच नयाँ वानेश्वरमा झडप भएको हो ।

आन्दोलनकारी शिक्षकहरुले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो । झडपका क्रममा प्रहरीले पानीको फोहोरा प्रहार गरेको छ । प्रहरीले बल प्रयोग गरेपछि शिक्षकहरुले पनि ढुंगा प्रहार गरेका छन् । प्रहरीको लाठी प्रहारबाट १० जनाभन्दा बढी शिक्षकहरु घाइते भएका छन् ।

प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ । चैत २० गतेबाट शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा रहेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  १२ : ४४ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११