७ कार्तिक २०८३, शनिबार | October 24, 2026

बल्खुमा मदन आश्रित स्मृति दिवस



काठमाडौं। एमाले नेता कार्यकर्ताहरुले बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा पुगेर मदनआश्रितको स्मरण गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि पुर्व राष्ट्रपति विद्यादेवी भण्डारीलगायत बल्खु पुगेर मदनआश्रितलाई स्मरण गरेका हुन् । मदन आश्रित स्मृति दिवसमा भाग लिन नेकपा एमालेका शिर्ष नेताहरू, कार्यकर्ताहरु बल्खुमा भेला भएका छन् ।

२०५० जेठ ३ गते एमालेका तत्कालिन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको सम्झनामा हरेक जेठ ३ गते स्मृति दिवस मनाउने गरिन्छ।

प्रकाशित मिति : ३ जेष्ठ २०८२, शनिबार  ९ : ४५ बजे

उपत्यकामा एकैदिन ३३६ सवारीसाधन कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा एकैदिन सवारी नियम उलङ्घन गर्ने ३३६

म्याग्दीका पशुगोठ बेँसी झर्न थाले

म्याग्दी । म्याग्दीका पशुगोठ लेकाली क्षेत्रको बुकीबाट बेँसी झर्न थालेका

आज हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज

सम्पर्कविहीन जापानी पर्वतारोहीद्वयको शव फेला

मनाङ । गङ्गापूर्ण हिमाल आरोहणका क्रममा सम्पर्कविहीन भएका जापानी पर्वतारोहीको

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का