file-photo काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । सातवटा विस्कुटमा रहेको सुन आइतबार एक गाडिचालकबाट प्रहरीले बरामद गरेको हो । बरामद गरिएको सुन भन्सारमा पठाइएको । सुनको मात्रा यकिन गर्न बाँकी छ । प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार ४ : ५५ बजे
प्रतिक्रिया