२९ असार २०८३, सोमबार | July 13, 2026

रसुवामा ठूलो परिणाममा सुन बरामद



काठमाडौं । रसुवामा ठूलो परिमाणमा सुन बरामद भएको छ । सातवटा विस्कुटमा रहेको सुन आइतबार एक गाडिचालकबाट प्रहरीले बरामद गरेको हो ।

बरामद गरिएको सुन भन्सारमा पठाइएको । सुनको मात्रा यकिन गर्न बाँकी छ ।

 

प्रकाशित मिति : ४ जेष्ठ २०८२, आइतबार  ४ : ५५ बजे

अर्थमन्त्रीको अवैतनिक राजस्व सल्लाहकारमा अर्याल नियुक्त

काठमाडौँ  । अर्थमन्त्री डा स्वर्णिम वाग्लेको अवैतनिक राजस्व सल्लाहकारमा एफसिए

एघार महिनामा २१ खर्ब २० अर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा विप्रेषण

प्राधिकरणमा घिमिरे र काउन्सिलमा श्रेष्ठ नियुक्त, परिणाममुखी भएर काम गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे र प्रेस

सञ्चार क्षेत्रको अवस्था, चुनौती र आगामी दिशाबारे डिजिटल मिडिया ‘सोसाइटी’ सँग छलफल

काठमाडौँ । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल मिडिया

कालीकोटमा पहिरोमा परेर दुई जनाको मृत्यु

कालीकोट । कालीकोटमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ