२२ माघ २०८२, बिहिबार | February 5, 2026

अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक



काठमाडौं । गभर्नर सिफारिस समितिको बैठक बसिरहेको छ ।

अर्थ मन्त्रालयमा बैठक केहीबेर अघि सुरु भएको बैठकबाट गभर्नरका लागि तीन जनाको नाम सिफारिस गरिनेछ ।

प्राडा विश्वनाथ पौडेललाई गभर्नर बनाउने विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भैसकेको छ । दुई शीर्ष नेताबीच भएको सहमतिलाई सिफारिस समितिले अनुमोदन गर्ने काम मात्र गर्नेछ ।

अर्थमन्त्री विष्णु पौडेल संयोजक रहेको समितिमा राष्ट्र बैंकका पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् पोषराज पाण्डे छन् ।

सिफारिस समिति बैठले र्ने सिफारिसका आधारमा आजै बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्नेछ ।

गभर्नर को बनाउने भन्ने विषयमा सत्ता साझेदार दुई ठूला दलबीच विवाद हुँदा चैत २४ गतेदेखि यो पद रिक्त छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  ४ : ५५ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता