२२ माघ २०८२, बिहिबार | February 6, 2026

गृहमन्त्रीले राजीनामा नदिएसम्म सदन चल्न सक्दैन विपक्षी दल

ओलीलाई प्रचण्डको सुझाव - गृहमन्त्रीलाई राजीनामा गराएर सदनलाई जवाफ दिनुस्



काठमाडौं । विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने निर्णय गरेका छन् ।

संसद भवनमा बैठक बसेका विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामालाई बटमलाइन बनाएका छन् । बैठककै बीचमा प्रधानमन्त्री केपी शर्मा ओलीले फोन गरेका थिए । ओलीले सदन संचालनको वातावरण बनाउन प्रचण्डलाई आग्रह गरेका थिए । तर प्रचण्डले गृहमन्त्रीलाई राजीनमा गराएर संदनमा जवाफ दिन प्रधानमन्त्रीलाई सुझाव दिएका थिए ।

बैठकमा माओवादी, रास्वपा, एकीकृत समाजवादी लगायतका विपक्षी दलका शीर्ष नेताहरु सहभागी थिए । यद्यपि राप्रपालाई बैठकमा उपस्थित भएन ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री मुछिएको भन्दै विपक्षी दलहरुले गृहमन्त्रीको राजीनामा माग गरेर हिजो मंगलबारको संसद बैठक अवरुद्ध बनाएका थिए ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १२ : ५० बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद