२ पुस २०८२, बुधबार | December 18, 2025

प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै विपक्षी दलहरुको अवरोध, आधा घण्टा स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठकलाई आज पनि विपक्षी दलहरुले बैठक अवरुद्ध गरेका छन् ।

बिहान ११ बजे बस्ने भनिएको बैठक दिउँसो १ बजे सुरु हुने वित्तिकै विपक्षी दलहरु उठेर विरोध जनाइरहेका छन् ।

सभामुख देवराज घिमिरेले आअफ्नो आसनमा बसेर सदन संचालन गराउन आग्रह गरिरहेका छन् ।

सभामुखले बैठक अघि बढाउन नसकेपछि आधा घण्टाका लागि बैठक स्थगित भएको छ।

प्रकाशित मिति : १४ जेष्ठ २०८२, बुधबार  १ : १० बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल