९ माघ २०८२, शुक्रबार | January 23, 2026

मन्त्रिपरिषद्बाट बजेट पारित



काठमाडौं। मन्त्रिपरिषद् बैठकले आर्थिक बर्ष २०८२/८३ को बजेट पारित गरेको छ।

केहीबेरअघि सम्पन्न मन्त्रिपरिषद बैठकले आगामी आर्थिक बर्षको बजेट पारित गरेको हो ।

सो बजेट पारित भएसँगै अर्थ मन्त्री पौडेलले संसदका दुबै सदनको बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ३ : ४२ बजे

स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी । प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने

आजको मौसम : कर्णाली र सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाउँदै

आज वसन्तपञ्चमी : सरस्वतीको विधिपूर्वक पूजा हुँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी

निर्वाचन आउन ४१ दिन बाँकी : उम्मेदवारलाई आज निर्वाचन चिह्न प्रदान गरिने

काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारले आज दिउँसो

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी