२४ श्रावण २०८३, आइतबार | August 9, 2026

अफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलम अस्पताल भर्ना भएका छन् । कारागारबाट केही दिनअघि मात्रै छुटेका आलमलाई मस्तिष्कघात भएपछि शुक्रबार बिहान अस्पताल पुर्‍याइएको थियो ।

हाल आलमको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको उनीनिकट स्रोतले जनाएको छ ।

बम विस्फोटको घटनामा घाइते भएका भनिएका पिन्टु भनिने त्रिलोकप्रसाद सिंह र ओशी अख्तरलाई इँट्टाभट्टामा जलाइएको घटनामा कारागारमा रहेका आलमलाई यही जेठ १४ गते उच्च अदालतले सफाइ दिएको थियो ।

प्रकाशित मिति : १६ जेष्ठ २०८२, शुक्रबार  ७ : ३३ बजे

बजेट अभावले सुस्ताको नदी कटान नियन्त्रणको काम रोकिँदैन : मुख्यमन्त्री आचार्य

सुस्ता । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पश्चिम नवलपरासीको सुस्ता

शासकीय अराजकताले देश आक्रान्त छ, नागरिकमा अनिश्चितता र आक्रोश बढ्यो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीका

प्रधानमन्त्री शाहले एकैदिन भारत र चीनका राजदूतसँग भेटवार्ता गर्दै

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले भोली दक्षिणी छिमेकी मुलुक भारत

सानेपामा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं । संसद्को प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको

आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे

दमौली । जिल्लामा आर्थिक आत्मनिर्भरता, सामाजिक चेतना र व्यक्तिगत स्वतन्त्रताप्रतिको