२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

राष्ट्रिय वाणिज्य बैंकद्वारा देशभर १० स्थानमा शाखा विस्तार



काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले देशको विभिन्न १० स्थानमा शाखा विस्तार गरी कारोबार शुभारम्भ गरेको छ ।

धनुषा जिल्ला स्थित शाखा कार्यालय नगराईन, स्याङ्जा जिल्ला स्थित शाखा कार्यालय बयरघारी, कञ्चनपुर जिल्ला स्थित शाखा कार्यालय झलारी, कैलाली जिल्ला स्थित शाखा कार्यालय टिकापुर र सुख्खड, काठमाडौं जिल्ला स्थित शाखा कार्यालय कपन, रुपन्देशी जिल्ला स्थित शाखा कार्यालय सैनामैना, दाङ्ग जिल्ला स्थित शाखा कार्यालय देउखुरी, गोरखा जिल्ला स्थित शाखा कार्यालय पालुङटार र सर्लाही जिल्ला स्थित शाखा कार्यालय हरिवन शाखा कार्यालयहरु विस्तार गरी कारोबार शुभारम्भ गरेको छ । यसपछि बैंकको शाखा कार्यालयहरुको संख्या ३०७ पुगेको छ ।

साथै हाल बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा ३०७ वटा शाखा कार्यालय, ३१२ वटा एटिएम र ७३ वटा एक्स्टेन्सन काउन्टर रहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०८२, सोमबार  ५ : २४ बजे

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट

१० औँ वार्षिकोत्सवमा होटल पौवाका सबै शाखाहरुमा ‘स्वाद उत्सव’ सुरु

बुटवल । ‘जहाँबाट आतिथ्यको सुरुवात हुन्छ’ भन्ने मूल मन्त्रका साथ

सुरु भयो पौवा ‘स्वाद उत्सव’

नेपालगन्ज । होटल पौवाको २० वटै शाखामा एकसाथ ‘स्वाद उत्सव’

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै रहने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्व