९ चैत्र २०८२, सोमबार | March 23, 2026

वैशाखसम्म कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघ्यो



काठमाडौं । नेपालमा कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब रुपैयाँ नाघेको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको नयाँ तथ्यांकअनुसार कुल वैशाख महिनासम्म कुल विदेशी मुद्रा सञ्चिति २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको हो ।

गत असारको तुलनामा वैशाख मसान्तसम्म विदेशी मुद्रा सञ्चिति २३.१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । गत असारमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ सञ्चिति रहेको थियो । यसमध्ये वैशाख मसान्तसम्म अमेरिकी डलरको सञ्चिति गतवर्षको तुलनामा २०.५प्रतिशतले वृद्धि भै १८ अर्ब ४० करोड पुगेको छ ।

नौ महिनाको आयातलाई आधार मान्दा मुलुकको कुल विदेशी मुद्रा सञ्चितिले १७.४ महिनाको वस्तु आयात र १४.६ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  १ : १२ बजे

इरानसँग वार्ता भएको ट्रम्पको दाबीलाई इरानद्वारा अस्वीकार

काठमाडौँ । इरानसँगको युद्ध अन्त्य गर्न सकारात्मक वार्ता भएको खुलासा

एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले गत फागुन २१ गते

तिनाउ खोलामा बेपत्ता २ भारतीय किशोर मृत अवस्थामा फेला परे

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तिनाउ खोलामा डुबेर बेपत्ता

रवि लामिछानेको रिट ‘हेर्दाहर्दै’ मा मङ्गलबार सुनुवाइ हुने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सङ्गठित

इरान र अमेरिकाबीचको वार्ता सकारात्मक : अमेरिकाबाट ५ दिनका लागि आक्रमण स्थगित

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरुद्धको आक्रमणलाई ५