३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन कमेडी शोका निर्देशक विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयबाट सचेत



काठमाडौं । कमेडी शो ‘कमेडी नाइट विद च्याम्पियन्स’का निर्देशक विशाल भण्डारीलाई प्रधानमन्त्री कार्यालयले बोलाएर प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन सचेत गराइएकोछ । गत मङ्गलबारको शृङ्खलामा प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरिएको विषयमा स्वकीय सचिव अरुण लम्सालमार्फत भण्डारीलाई बोलाएर प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन सचेत गराइएको हो ।

मंगलबारको कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरू डा. तोसिमा कार्की, सुमना श्रेष्ठ, असिम शाह र निशा डाँगी अतिथि थिए। कार्यक्रममा रमाइलो शैलीमा राजनीतिक व्यङ्ग्य प्रस्तुत गरिएको थियो। जहाँ कमेडियन सुमन कार्कीले प्रधानमन्त्री केपि शर्मा ओलिको रोल प्रस्तुत गरेका थिए भने अन्य कमेडियन हरुले विभिन्न नेताको हरुको भुमिका निर्वाह गरेर आफ्नो प्रस्तुति दिएका थिए।

भेटमा सामान्य कुराकानी भएको र नयाँ कार्यक्रमबारे केही छलफल पनि भएको निर्देशक भण्डारीले बताए । उनले अन्त्यमा प्रधानमन्त्रीप्रति व्यङ्ग्य गर्दा गम्भीर हुन अनुरोध गरिएको जानकारी दिए।

प्रकाशित मिति : २९ जेष्ठ २०८२, बिहिबार  ९ : ५६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन