११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

९० वर्षीय वृद्धबाट श्रीमतीको हत्या



नवलपुर । नवलपुरको देवचुली नगरपालिका–३ आम्बासमा एक वृद्धले आफ्नै श्रीमतीलाई रड प्रहार गरेर हत्या गरेका छन्।

मङ्गलबार राती ९० वर्षीय दिलबहादुर थापाले आफ्नी ७६ वर्षीया पत्नी जमुना थापाको टाउकोमा फलामको रडले प्रहार गरी हत्या गरेका हुन्।

घटनास्थलमै जमुनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार दम्पतीबीच घरेलु विवाद चर्किँदै जाँदा हातपातको अवस्था सिर्जना भएको थियो। त्यसक्रममा श्रीमानले फलामको रड प्रयोग गरी श्रीमतीको टाउकोमा प्रहार गरेका थिए। गम्भीर चोटका कारण घटनास्थलमै मृत्यु भएको हो।

प्रहरीले हत्यापछि फरार भएका दिलबहादुरलाई केही समयमै नियन्त्रणमा लिएको छ। अहिले उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  ८ : १२ बजे

सुकुम्वासी बस्ती हटाउने निर्णयप्रति एम्नेस्टीको आपत्ति, ‘जबरजस्ती निष्कासन रोक्न’ आग्रह

काठमाडौं । एम्नेस्टी इन्टरनेसनलले काठमाडौंका अव्यवस्थित बस्तीबाट सयौँ परिवारलाई हटाउने

गर्भवती, प्रसव र सुत्केरीलाई घरदेखि अस्पतालसम्मै छ हिंसा

काठमाडौँ । यो कोठा कहाँ पर्छ ? मैले अस्पतालको कर्मचारीलाई

सार्क विकास प्रतिवेदनमा साझा सहमति

काठमाडौं । सार्क विकास प्रतिवेदनमा सदस्य राष्ट्रहरूले सहमति जनाएका छन्

पूर्वराजा ज्ञानेन्द्र पोखरामा

पोखरा । पूर्वराजा ज्ञानेन्द्र शाह एक महिना बसाईका लागि पोखरा

व्यवसायीमाथि बढ्दो पक्राउप्रति निजी क्षेत्र आक्रोशित, ‘पहिले सुन, अनि मात्र थुन’

काठमाडौं । मुलुकका प्रमुख तीन निजी क्षेत्रका छाता संगठनहरूले पछिल्लो