२४ श्रावण २०८३, आइतबार | August 9, 2026

उच्च अदालतका चार न्यायाधीशलाई मुख्य न्यायाधीशमा सिफारिस



काठमाडौँ । चार जना उच्च अदालतका न्यायाधीशलाई मुख्य न्यायाधीश पदमा नियुक्तिका लागि सिफारिस गरिएको छ । शुक्रबार बिहान बसेको न्याय परिषद् बैठकले उच्च अदालतका न्यायाधीशहरू राजनप्रसाद भट्टराई, लालबहादुर कुँवर, हरिप्रसाद भण्डारी र राजेन्द्र तिवारीलाई मुख्य न्यायाधीशका लागि सिफारिस गरेको हो ।

उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जमा कार्यरत रहेका भट्टराईलाई उच्च अदालत विराटनगरको मुख्य न्यायाधीशमा सिफारिस भएका छन् भने उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश कुँवरलाई पाटनकै मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

हाल उच्च अदालत विराटनगर, अस्थायी इजलास ओखलढुंगामामा रही काजमा तुलसीपुर इजलासमा रहेका भण्डारीलाई उच्च अदालत सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।

यसैगरी हाल उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा कार्यरत रहेका तिवारीलाई उच्च अदालत तुलसीपुरकै मुख्य न्यायाधीशमा नियुक्तका लागि सिफारिस गरिएको हो ।

प्रकाशित मिति : ३० जेष्ठ २०८२, शुक्रबार  १२ : ४८ बजे

नेपाल समृद्ध बनाए मात्र नेपालीले सुख पाउने बाटो खुल्छ : ओली

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाललाई

पर्यटन नीति एकातिर, बजेटको बाटो अर्कैतिर

सुदूरपश्चिम । खप्तडका फाँटमा घाम झुल्किँदा पहाडका काखमा फैलिएको हरियालीले

झापामा हात्तीपीडितलाई दुई करोड क्षतिपूर्ति

झापा । झापामा मानव-हात्ती द्वन्द्वका कारण एक वर्षमा करिब रु

अनुदानमा भैँसी वितरणले किसान उत्साहित

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले दुग्ध उत्पादन वृद्धि तथा किसानको

हुलाकबाट एक करोड राजस्व सङ्कलन

चितवन । जिल्ला हुलाक कार्यालय चितवनले गत आर्थिक वर्षमा रु