३ पुस २०८२, बिहिबार | December 18, 2025

प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित



काठमाडौं । प्रतिनिधिसभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले मंगलबार सूचना टाँस गरेर बिहीबारसम्मका लागि बैठक स्थगित गरेको हो ।

बैठक बिहीबार बिहान ११ बजे बस्ने सार्वजनिक सूचनामा उल्लेख छ । सभामुख देवराज घिमिरेले दलहरूलाई बुधबार सहमतिका लागि गृहकार्य गर्न भनेका छन् । ‘बैठक पर्सी (बिहीबार) बस्छ । भोलि (बुधबार) दलहरूलाई सहमतिका लागि गृहकार्य भन्नुभएको छ,’ सभामुख घिमिरेको सचिवालयले भनेको छ ।

यसअघि दिउँसो २ बजेपछि बसेको बैठक केहीबेरमै आधा घण्टाका लागि स्थगित भएको थियो । तोकिएको आधा घण्टामा बैठक चल्न नसकेपछि सूचना टाँस गरेर साढे ४ बजेका लागि सारिएको थियो ।

प्रकाशित मिति : ३ असार २०८२, मंगलबार  ५ : ५४ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा