५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्रीले कुरा नसुनेपछि बैठक बहिस्कार गर्न बाध्य भयौं : रास्वपा



काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले कालो बस्त्र लगाएर संसदमा प्रदर्शन गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्नोत्तर गर्न नदिएका रास्वपाले संसद बैठक बहिस्कार गर्नु परेको कारण खुलाएका छन् ।

‘आज संघीय सदनको प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले कालो वस्त्र लगाएर विरोध स्वरूप आउनुभयो र विश्वव्यापी रुपमा मानव तस्करीको विरोध स्वरूप रहेको निलो रिवन लगाएर आयौं, हामी प्रधानमन्त्रीज्यूलाई केही कुरा सुनाउन चाहन्थ्यौ तर उहाँले त्यो कुरा सुन्न चाहनु भएन,’ सांसद मनिष झाले भने, ‘बैठकमा हाम्रो कुरा नसुनेर निस्किनुभयो तसर्थ हामीले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सबै सांसदहरूले आफ्नो कुरा बोल्न पनि नपाउने र कुरा प्रधानमन्त्रीले पनि नसुनिदिने भएको हुनाले बैठक बहिष्कार गरेर निस्किएका छौं।’

 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  १ : ४९ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य