४ पुस २०८२, शुक्रबार | December 20, 2025

सिंहदरवारमा प्रमुख तीन दलका शिर्ष नेताको बैठक



काठमाडौं। प्रमुख तीन दलका शिर्ष नेताहरूको बैठक बसिरहेको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, सिंहदरवारमा उक्त बैठक बसेको हो ।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्रीका संक्रमणकालिन न्याय सल्लाहकार अग्नीप्रसाद खरेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र गृह मन्त्री रमेश लेखक तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपमहासचिव बर्षमान पुन र नेता खिमलाल देवकोटा रहेका छन् ।

संङ्क्रमणकालीन न्यायलगायत समसामयिक राजनीतिक विषयमा छलफल गर्न शिर्ष नेताहरू जम्मा भएका हुन् ।

 

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ३ : ३७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको