ललितपुर। प्रधानमन्त्री केपी शर्मा ओलीले ग्वार्को ओभरपासको उदघाटन गरेका छन् ।
ग्वार्कोमा हालै निर्माण भएको ओभरपास रोड आज उदघाटन गरेका हुन् ।
यो ओभरपासबाट सवारी पास सुरु भएसँगै ट्राफिक जामको सास्तीबाट सर्वसाधरणले राहत पाउने भएका छन्।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार ४ : ४१ बजे
प्रतिक्रिया