११ चैत्र २०८२, बुधबार | March 25, 2026

रास्वपा र राप्रपाबाट आज पनि प्रतिनिधिसभा बैठकमा अवरोध



रास्वपा र राप्रपाबाट आज पनि प्रतिनिधिसभा बैठकमा अवरोधकाठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रोस्टम घेराउ र नाराबाजी गरेको छ।

प्रतिनिधिसभा बैठक सुरू हुनेबित्तिकै दुवै पार्टीका सांसदहरु आआफ्नो स्थानबाट उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपाको सांसद असिम साहलाई बोल्न दिए। सांसद साहले मुलुकमा ‘लुटको सिन्डिकेट’ खडा गरिएको आरोप लगाए । उनले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्नुपर्ने माग गरे ।

त्यसपछि सभामुखले राप्रपाका सांसद धवल शमशेर राणलाई बोल्न दिए । उनले गत चैत १५ गते तीनकुनेमा राज्य आतंक मच्चिएको आरोप लगाए ।

त्यसपछि सभामुखले बैठकलाई नियमित कार्यसूचीमा लगेपछि रास्वपाले वेल घेराउ गर्दै नाराबाजी गर्न थाल्यो ।

प्रकाशित मिति : ८ असार २०८२, आइतबार  १२ : ०९ बजे

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको ११

प्रधानमन्त्रीद्वारा कार्की आयोगको प्रतिवेदनसहित तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने निर्णय

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले तीनवटा महत्त्वपूर्ण दस्तावेज सार्वजनिक गर्ने

साइत देखाएर शपथ ग्रहण गर्ने परम्परा कत्ति मन परेन : अर्थमन्त्री खनाल

काठमाडौं । सुशिला कार्की नेतृत्वको अन्तरिम सरकारका अर्थमन्त्री रामेश्वर खनालले

तीन महिनाका लागि एन्फा निलम्वन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्ले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)लाई

नयाँ शैक्षिकसत्रका लागि जनक शिक्षाबाट ९७ प्रतिशत पाठ्यपुस्तक छपाइ पूरा

काठमाडौं । नयाँ शैक्षिकसत्रका लागि समयमै पाठ्यपुस्तकको उत्पादन गरी विद्यार्थीको