८ माघ २०८२, बिहिबार | January 22, 2026

बजेट पारित गर्न एमालेको ह्वीप



काठमाडौं । नेकपा एमालेले आगामी आर्थिक वर्ष २०८२/८३को बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्वीप लगाएको छ ।

सरकारको नेतृत्व गरेको एमाले संसदीय दलको तर्फबाट मुख्यसचेतक महेश बर्तौलाले बजेटमा मतदान गर्न ह्वीप लगाएका हुन् ।

प्रतिनिधिसभाबाट भोलि मंगलबार बजेट पारित गर्ने कार्यसूची रहेको छ ।

 

प्रकाशित मिति : ९ असार २०८२, सोमबार  २ : ३६ बजे

निर्वाचनअगावै राष्ट्रिय राजमार्गको खाल्डाखुल्डी मर्मत गर्न माग

काठमाडौँ । देशभरका यातायात व्यवयासीको छाता संस्था नेपाल यातायात व्यवसायी

रुग्ण आयोजनाको ठेक्का तोड्न भौतिक मन्त्रालयलाई निर्देशन

सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले समयमै काम

निपाह भाइरस सङ्क्रमण भित्रिन नदिन उच्च सतर्कता

काठमाडौं । सरकारले भारतको पश्चिम बङ्गालमा देखिएको निपाह भाइरस सङ्क्रमण

बागलुङका ५५ मतदानस्थल अति संवेदनशील

बागलुङ । बागलुङमा आगमी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा

नवलपुर-१ मा बालकृष्ण घिमिरे आधिकारिक उम्मेदवार कायम

नवलपुर । नवलपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा