२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

अध्यक्ष नेपालको बारेमा टीकाटिप्पणी नगर्न नेताहरुलाई एकीकृत समाजवादीको निर्देशन



काठमाडौं। नेकपा (एकीकृत समाजवादी)ले अध्य‍क माधवकुमार नेपालका बारेमा टीकाटिप्पणी नगर्न निर्देशन गरेको छ ।

पतञ्जली प्रकरणमा विशेष अदालतवाट ३५ लाख धरौंटीमा छुटेमा नेता नेपालका बारेमा पार्टी भित्रवाटै टीकाटिप्पणी हुन थााले पछि यो निर्देशन जारी भएको हो।

पार्टी अध्यक्ष कमरेड माधव कुमार नेपालमाथि अख्तियार अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दाका सम्बन्धमा असार २२ गते प्रेस विज्ञप्ति मार्फत पार्टीको प्रारम्भिक धारणा स्पष्ट पारिएको सर्वविदित नै छ, महासचिव घनश्याम भुषालले एक प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘यस परिस्थितिलाई कसरी सामना गर्ने भन्नेवारे अन्य आवश्यक निर्णय पार्टीले संस्थागत रुपमा गर्ने नै छ तसर्थ पार्टीको आधिकारिक धारणासँग बाझ्ने कुनै पनि कुरा सार्वजनिक रूपले नबोल्न, नलेख पार्टी केन्द्रीय कार्यालय सबै कमरेडहरूको ध्यानाकर्षण गर्दछ ।’

उनले अगाडि उल्लेख गरेका छन, ‘पार्टीमा आफ्ना धारणा राखे विधि र स्थानहरू छन् भन्ने कुरामा हेक्का राख र कुनै पनि बहानामा सार्वजनिक वादप्रतिवादमा नउत्रिनसमेत सबैलाई आग्रह गर्दछ ।’

यसअघि नेतृ रामकुमारी झाँक्रीले मरेको सिनो काँधमा हालेर हिँड्न नसकिने भन्दै विवादास्पद भाषण गरेकी थिइन ।

प्रकाशित मिति : १५ असार २०८२, आइतबार  ६ : २८ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा