४ पुस २०८२, शुक्रबार | December 19, 2025

भारी वर्षा हुँदा धनगढीको अधिकांश भाग जलमग्न



धनगढी । भारी वर्षा हुँदा धनगढीको अधिकांश भाग जलमग्न भएको छ ।

धनगढी उपमहानगरपालिका-८ का अधिकांश घरहरु डुबानमा परेका छन् । मुख्य सडक क्षेत्रलगायत हसनपुर, रातो पुल, विशालनगर लगायतका क्षेत्र डुबानमा परेको छ ।

बजार क्षेत्र डुबानमा परेपछि स्थानीय चैतन्य पाठशाला लगायतका विद्यालयले आज बिदा दिएका छन् ।

धनगढीमा आइतबार रातिदेखि भारी वर्षा भइरहेकोले छ ।

प्रकाशित मिति : १६ असार २०८२, सोमबार  ११ : १४ बजे

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म

नेपालगन्जका सार्वजनिक स्थानमा आगो ताप्ने प्रबन्ध हुँदै

नेपालगन्ज । चिसो बढन थालेपछि स्थानीय तहले नेपालगन्जका सार्वजनिक स्थानमा