१८ फाल्गुन २०८२, सोमबार | March 3, 2026

एसिसी पुरुष यु-१६ : नेपालले भुटानलाई दियो ३५९ रनको विशाल लक्ष्य, रौनक श्रीवस्तवले बनाए १६८ रन



काठमाडौं । एसिसी पुरुष यु-१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले भुटानलाई ३ सय ५९ रनको लक्ष्य दिएको छ ।

टस जितर पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेटको क्षतिमा ३ सय ५८ रन बनाएको हो । नेपालका लागि रौनक श्रीवस्तवले १ सय ३२ बलमा १ सय ६८ रनको पारी खेले । उनले १६ चौका र ५ छक्का प्रहार गरे ।

यस्तै जोय थापाले ६७ बलमा ६१ रनको योगदान दिए । शिवान्शं बजगाईंले ५२ बलमा ५४ रन बनाएका थिए । यता भुटानका लागि संजय दोर्जेले ३ तथा तेन्जिन लोडेले १ विकेट लिएका छन् ।

नेपाल खेलेका तीनै खेलमा अपराजित छ । समूहको शीर्ष स्थानमा रहँदै नेपाल यसअघि नै सेमिफाइनल पुगिसकेको छ । यो समूहबाट सिंगापुर पनि सेमिफाइनल पुगिसकेको छ ।

प्रकाशित मिति : १७ असार २०८२, मंगलबार  ११ : २९ बजे

होलीमा रमाए विदेशी पर्यटक

पोखरा । देशको पर्यटकीय राजधानीका रूपमा चिनिएको पोखरामा आज स्वदेशी

दुबईमा दिवसको मृत्यु भएपछि शोकमा डुब्यो बोर्लाङ ठाँटी

गोरखा । घरको आर्थिक अवस्था सुधार्न चार वर्षअघि संयुक्त अरब

खजुरारोडमा मोटरसाइकल दुर्घटना, १ जनाको मृत्यु

खजुरा । बाँकेको खजुरारोडमा आज भएको मोटरसाइकल दुर्घटनाबाट १ जनाको

निर्वाचनमा खटिएको टोली सवार गाडी दुर्घटना, दई जनाको मृत्यु

रामेछाप । यहाँको रामेछाप नगरपालिका–२ देउरालीस्थित सिरुबारीमा भएको दुर्घटनामा परि

दैनिक उपभोग्य वस्तुको आपूर्ति व्यवस्था सहज बनाइने

काठमाडौँ । सरकारले निर्वाचनलाई मध्यनजर गर्दै पेट्रोलियम पदार्थ र दैनिक