२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध



काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू हुने बितिक्कै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै रास्वपाका सांसद मनिष झाले भिजिट भिसाप्रकरणको बिषय पुनः उठाउँदै गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउन माग पुनः राखे ।

उता, जबर्जस्ती संसद चलाएको भन्दै यो तरिका रोक्नका लागि राप्रपाको सांसद दिपकबहादुर सिंहले धारणा राखेका थिए । भिजिट भिसा प्रकरणले देशको बदनाम गरेको उनको तर्क रहेको थियो ।

बैठकमा आफ्नो धारणा राखेर दुइ दल संसदवाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  २ : ३६ बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले