३० असार २०८३, मंगलबार | July 14, 2026

प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपा र राप्रपाको विरोध



काठमाडौं। प्रतिनिधिसभाको बैठक सुरू हुने बितिक्कै राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले बिरोध जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै रास्वपाका सांसद मनिष झाले भिजिट भिसाप्रकरणको बिषय पुनः उठाउँदै गृह मन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा सो सबन्धमा छानबिन समिति बनाउन माग पुनः राखे ।

उता, जबर्जस्ती संसद चलाएको भन्दै यो तरिका रोक्नका लागि राप्रपाको सांसद दिपकबहादुर सिंहले धारणा राखेका थिए । भिजिट भिसा प्रकरणले देशको बदनाम गरेको उनको तर्क रहेको थियो ।

बैठकमा आफ्नो धारणा राखेर दुइ दल संसदवाट बाहिरिएका छन् ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  २ : ३६ बजे

वायुसेवा निगमलाई तीन वर्षभित्रमा ऋणमुक्त गराउँछु : कार्यकारी अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठले निगमलाई

हेटौडा-काठमाडौं सवारीसाधन आवागमनमा रोक

हेटौडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडाबाट काठमाडौँ जाने दुई

नक्कली भुटानी शरणार्थी प्रकरणमा तोकियो सजाँय : कस्ले कति पाए सजाँय ?

काठमाडौं । नक्कली भुटानी शरणार्थी मुद्दामा जिल्ला अदालत काठमाडौंले सजाँय

भैरहवाको रेष्टुरेन्टबाट १४ जीवित कछुवा बरामद, सञ्चालक पक्राउ

भैरहवा । रुपन्देही प्रहरीले भैरहवास्थित एक रेष्टुरेन्टबाट १४ वटा जीवित

विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

काठमाडौं । काठमाडौंको बौद्धमा रहेको खावालिङ विद्यालयमा शिक्षिकाले विद्यार्थीलाई कुटपिट