२८ चैत्र २०८२, शनिबार | April 11, 2026

टेक्सासको बाढीमा ज्यान जानेको सङ्ख्या १०९ पुग्यो, १६१ जना अझै बेपत्ता



टेक्सास अमेरिकाको टेक्सासमा बाढीका कारण ज्यान जानेको सङ्ख्याको १०९ पुगेको छ भने १६१ जना अझै हराइरहेका छन् ।

त्यहाँका सुरक्षाकर्मीले बेपत्ताको खोजी कार्य तीव्र रूपमा भइरहेको दाबी गरेका छन् । हराउनेको सङ्ख्या एकदमै धेरै भए पनि उपलब्धि प्राप्त हुन नसकेको टेक्सासका गभर्नर ग्रेग एबोटले जानकारी दिए । उनले २८ वटा निकाय खोजी कार्यमा सक्रिय रहेको बताएका छन् ।

राहत कार्यक्रममा दक्षिणी सीमाबाट मेक्सिकोको राहत टोली प्रवेश गरेर पनि सहयोग गरेको छ । अमेरिकी सरकारले मेक्सिकोको राहत टोली प्रति विशेष आभार व्यक्त गरेको छ । मेक्सिकोबाट १३ जनाको उद्धार टोली अमेरिका पुगेको थियो ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ०५ बजे

चन्द्रमाको परिक्रमा गरेर फर्किए आर्टेमिस-२ का अन्तरिक्षयात्री

एजेन्सी । झण्डै पाँच दशकपछि मानवसहित चन्द्रमाको यात्रामा निस्किएको नासाको

स्रोत नखुलेको छ लाखसहित दुई जना पक्राउ

सुनसरी । कोशी गाउँपालिका-८ भण्टाबारीबाट स्रोत नखुलेको रु छ लाख

‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३० गतेदेखि आगामी वैशाख ७ गतेसम्म मनाइँदै

काठमाडौं । सरकारले ‘शून्य बाँकी फाइल अभियान’ यही चैत ३०

पूर्वाधारका पर्खाइमा सोवाङधुरी : हिमाल र सूर्येदय हेर्न आकर्षकस्थल

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका-७ मा रहेको सोवाङधुरी पर्यटक र

चौबिस घण्टाभित्र सबै विमानस्थलमा स्तनपानकक्ष व्यवस्था गर्न निर्देशन

काठमाडौं । सरकारले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलसहित देशभरका विमानस्थलमा २४ घण्टाभित्र