६ श्रावण २०८३, बुधबार | July 22, 2026

युरो कप फुटबल : स्विडेन र जर्मनी दोस्रो चरणमा



काठमाडौं । स्विडेन र जर्मनी युरो कप फुटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेका छन् । समूह ‘सी’मा भएको खेलमा जर्मनीले डेनमार्कलाई २-१ ले तथा स्विडेनले पोल्यान्डलाई ३-० ले हराएको छ ।

आठ पटकको विजेता जर्मनीको विरुद्धमा दुई पटक भिएआर निर्णय भएको थियो । रोचक बनेको गएरातिको खेलमा क्लारा बाउलको गोल अमान्य घोषित भयो भने पेनाल्टी निर्णय पनि उल्ट्याइएको थियो ।

खेलको २६ औँ मिनेटमा अनाली भाङगार्डको गोलमा डेनमार्कले अग्रता लिएको थियो । ५६ औँ मिनेटमा पाएको पेनाल्टी अवसरलाई उपयोग गर्दै नुस्केनले जर्मनीका लागि बराबरी गोल गरिन् । ६६ औँ मिनेटमा स्कलिरले विजयी गोल गरेकी हुन् ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  ७ : ०७ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क