३ पुस २०८२, बिहिबार | December 18, 2025

अविरल वर्षाले बर्दघाट डुबानमा, जनजीवन प्रभावित



नवलपरासी । मंगलबार रातिदेखि लगातार परेको अविरल वर्षाका कारण पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाका विभिन्न क्षेत्र जलमग्न भएका छन् । वर्षाका कारण बर्दघाटको वडा नम्बर १० र ११ का अधिकांश बस्ती डुबानमा परेका हुन् ।

अहिले पानी केही घटको छ तर रातभरको वर्षाले बस्ती र खेत डुबानमा परेका छन् । ध्रुव टोल, लण्डन ब्रिज, भुताहा, पानीट्यांकी टोल, बेलटाँडी, मौराहा टाँडीलगायतका टोलहरूमा पानी जम्दा घरभित्रै पसेको छ ।

बाढीका कारण घरभित्र रहेका खाद्यान्न, लत्ताकपडा, अन्नपात नष्ट भएका छन् । गोठमा रहेका पशुपंक्षी, उद्योग, गोदाम तथा पसलहरू पनि डुबानमा परी ठूलो क्षति भएको छ । डुबानले बस्तीका घर, खेत तथा भित्री सडकहरू पूरै जलमग्न बनाएका छन् । सडकमा करिब तीन फिटसम्म पानी जमेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : ०५ बजे

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको

रविलाई रिहा गर्न उच्च अदालतको आदेश, रुपन्देही अदालतमा कागज गरेपछि मात्र छुट्ने

लुम्बिनी ।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर,