५ श्रावण २०८३, मंगलबार | July 21, 2026

‘माग्ने राजा’को ‘त्यो मिठो जोवन’ सार्वजनिक



काठमाडौं । कलाकार केदार घिमिरे (माग्ने बुढा) र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भूमिका रहेको चलचित्र ‘माग्ने राजा’को गीत सार्वजनिक भएको छ ।

‘त्यो मिठो जोवन’मा दीपक शर्माको शब्द तथा संगीत छ । रचना रिमाल र सविन सुवेदीको स्वर छ । भिडियोमा केदार र वर्षा फिचर्ड छन् । यो चलचित्रबाट निर्देशक ऋषि लामिछाने आठ वर्षपछि निर्देशनमा कमव्याक गर्दैछन् ।

चलचित्रको निर्माता मुनाल घिमिरे हुन् । चलचित्रमा केदार र वर्षासहित पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीको अभिनय छ । आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ ।

प्रकाशित मिति : २५ असार २०८२, बुधबार  १० : ३२ बजे

पूर्वसहमति नलिइ सवारीसाधन खरिद गर्न नपाइने

काठमाडौं । विनियोजित बजेटबाट नयाँ चारपाङ्ग्रे सवारीसाधन खरिद गर्नुपर्ने भएमा

‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै

सुदूरपश्चिम । ‘डिजिटल’ पहिचान प्रणालीप्रति नागरिकको आकर्षण बढ्दै जाँदा कैलालीमा

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा